यस बौद्ध जागरण संघको वार्षिक साधारण सभा यही मिति २०८३ साल असार २५ गते शनिबार बिहान ११ बजे संघको कार्यालयमा आयोजना हुने भएकोले सम्पूर्ण सदस्यज्यूहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं।
स्थान:
बौद्ध जागरण संघ कार्यालय
समय:
बिहान ११:०० बजे
धन्यवाद।