१८औँ वार्षिक साधारण सभा–२०८३

बौद्ध जागरण संघ, ललितपुर नेपाल परिवारद्वारा संघको १८औँ वार्षिक साधारण सभा–२०८३ आयोजना गरिएको सम्बन्धमा सम्पूर्ण सदस्य तथा शुभेच्छुकहरूमा यो सूचना प्रकाशित गरिएको छ।

कार्यक्रम विवरण:

  • मिति: २०८३ साल भाद्र २२ गते, सोमबार
  • समय: मध्याह्न १२:३० बजेदेखि बेलुका ५:०० बजेसम्म
  • स्थान: शुभ विलफ रेष्टुरेन्ट, लगनखेल, सञ्चय कोष भवनको ६ तल्लामाथि, ललितपुर

आयोजक:

बौद्ध जागरण संघ, ललितपुर नेपाल परिवार

सम्पर्क नं.: ९८४९४९३९२५, ९८४६९२८६७०, ९८४९६९९८९६

Leave a Comment

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ