परीक्षण सूचना

यस बौद्ध जागरण संघको नियमित मासिक धर्मदेशना कार्यक्रम आगामी शनिबार बिहान ७:०० बजे संघको केन्द्रीय कार्यालय, टाल्छिखेल, ललितपुरमा आयोजना हुने भएकोले सम्पूर्ण श्रद्धालु महानुभावहरूलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरिन्छ।

कार्यक्रम विवरण:

  • मिति: २०८३ श्रावण ५ गते, शनिबार
  • समय: बिहान ७:०० बजे
  • स्थान: बौद्ध जागरण संघ, टाल्छिखेल, ललितपुर

थप जानकारीका लागि संघको कार्यालयमा सम्पर्क गर्न सकिनेछ।

  • बौद्ध जागरण संघ

Leave a Comment

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ