नमो बुद्धाय ! नमो धर्माय !! नमो सङ्घाय!!!
बौद्ध जागरण संघ
ललितपुर, नेपाल
“बुद्धको शिक्षा, समाजको जागरण”
गृहपृष्ठ / स्रोतहरू
बौद्ध जागरण संघ स्रोतहरू
ज्ञानका स्रोतहरू
अध्ययन तथा सन्दर्भ सामग्री
बौद्ध जागरण संघद्वारा संकलित बौद्ध धर्मसम्बन्धी ग्रन्थ, अध्ययन सामग्री, प्रकाशन, भिडियो तथा उपयोगी सन्दर्भहरू यहाँ उपलब्ध छन्। यी स्रोतहरूले अध्ययन, अनुसन्धान तथा आध्यात्मिक ज्ञान अभिवृद्धिमा सहयोग पुर्याउने उद्देश्य राख्छन्।
बौद्ध धर्मग्रन्थहरू
त्रिपिटक
बौद्ध धर्मको मूल तथा सबैभन्दा महत्वपूर्ण धर्मग्रन्थ।
शीघ्र उपलब्ध हुनेछ।
धम्मपद
भगवान बुद्धका अमूल्य उपदेशहरूको संग्रह।
छिट्टै उपलब्ध हुनेछ।
जातक कथा
बुद्धका पूर्वजन्मका प्रेरणादायी कथाहरू।
छिट्टै उपलब्ध हुनेछ।
अन्य बौद्ध ग्रन्थ
अध्ययन तथा सन्दर्भका लागि विभिन्न बौद्ध साहित्य।
छिट्टै उपलब्ध हुनेछ।
आधिकारिक प्रकाशन
संघका प्रकाशनहरू
बौद्ध जागरण संघद्वारा प्रकाशित विभिन्न प्रतिवेदन, नियमावली, कार्यक्रम पुस्तिका तथा अन्य आधिकारिक प्रकाशनहरू यहाँ उपलब्ध गराइनेछन्।
वार्षिक प्रतिवेदन
संस्थाको वार्षिक गतिविधि, उपलब्धि तथा आर्थिक विवरण समेटिएको प्रतिवेदन।
छिट्टै उपलब्ध हुनेछ।
संस्थाको नियमावली
संघको उद्देश्य, संरचना, कार्यप्रणाली तथा सदस्यसम्बन्धी आधिकारिक नियमावली।
छिट्टै उपलब्ध हुनेछ।
कार्यक्रम पुस्तिका
धार्मिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रमसम्बन्धी जानकारी समेटिएका पुस्तिकाहरू।
छिट्टै उपलब्ध हुनेछ।
समाचार तथा बुलेटिन
संस्थाका गतिविधि, सूचना तथा विशेष कार्यक्रमसम्बन्धी समाचार र बुलेटिनहरू।
छिट्टै उपलब्ध हुनेछ।
विश्वसनीय अनलाइन स्रोतहरू
उपयोगी वेबसाइटहरू
बौद्ध धर्म, अध्ययन, अनुसन्धान तथा आधिकारिक जानकारी प्राप्त गर्नका लागि केही विश्वसनीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वेबसाइटहरूको सूची यहाँ प्रस्तुत गरिएको छ।
BuddhaNet
बौद्ध धर्म, ध्यान, धर्मदेशना तथा अध्ययन सामग्री उपलब्ध गराउने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय बौद्ध वेबसाइट।
SuttaCentral
त्रिपिटक तथा बुद्धका मूल उपदेशहरूको बहुभाषिक डिजिटल संग्रह र अध्ययनका लागि विश्वसनीय स्रोत।
84000: Translating the Words of the Buddha
बौद्ध धर्म, ध्यान, धर्मदेशना तथा अध्ययन सामग्री उपलब्ध गराउने विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय बौद्ध वेबसाइट।
Access to Insight
थेरवाद बौद्ध धर्मका सुत्त, लेख तथा अध्ययन सामग्रीहरूको समृद्ध अनलाइन संग्रह।
Lumbini Development Trust
लुम्बिनी तथा नेपालका बौद्ध सम्पदा, तीर्थस्थल र विकाससम्बन्धी आधिकारिक जानकारी प्रदान गर्ने वेबसाइट।
हामीलाई सम्पर्क गर्नुहोस्
- ठेगना : तालछिखेल-१५, ललितपुर
- फोन - +९७७ ९८४१४९३९२५
- इमेल-info@bouddhajaagaransangha.org.np
- वेबसाइड - www.bouddhajaagaransangha.org.np
हाम्रो स्थान
© २०२६ बौद्ध जागरण संघ, ललितपुर, नेपाल।
सर्वाधिकार सुरक्षित।